नियम ३८
नक्कल सम्बन्धी व्यवस्था
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा भएको मुद्दाको
मिसिल संलग्न जुनसुकै कागजातको नक्कल सरोकारवालाले प्रति पाना दुई रुपैंयाँ दस्तुर
तिरी लिन पाउनेछ ।